प्रधानमन्त्री ओलीले दिए इस्वी संवत नयाँ वर्षको शुभकामना

बुधबार, १७ पुस २०८१, ०९ : ०३

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेखेका छन् ।

बुधबार, १७ पुस २०८१, ०९ : ०३

प्रतिक्रिया