भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो, ६२ जना घाइते

मंगलबार, २३ पुस २०८१, ११ : ०६

काठमाडौं- चीनमा मङ्गलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पबाट ६२ जना घाइते भएको सिन्ह्वाले जनाएको छ । साथै, भूकम्पबाट केही घरहरूमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चिनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो

मंगलबार, २३ पुस २०८१, ११ : ०६

प्रतिक्रिया