काठमाडौं - भरतपुर महानगरपालिका १२ स्थित ISMT College Chitwan ले यही माघ १ गते आफ्नै प्राङ्गणमा भव्य रूपमा ISMT Music Fest 2025 आयोजना गर्दैछ ।
पढाइका साथ साथै मनोरञ्जन गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो कला, गायन, नृत्यको प्रस्तुति रहेन छ ।
साथै उक्त कार्यक्रममा नेपालकै चर्चित Band "THE ELEMENTS" को पनि प्रस्तुति रहने छ । ISMT Group ले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि University of Sunderland कै सम्बन्धनमा कलेज सञ्चालन गरी BBA (Business and Management), BHM, BSc, IT (CSE), BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम सञ्चालन गरी रहेको छ ।
प्रतिक्रिया