नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षकको पदस्थापन

मंगलबार, ०१ माघ २०८१, १५ : २४

काठमाडौं- नेपाल प्रहरीका दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) लाई पदस्थापन गरिएको छ । नवनियुक्त एआईजीद्वय कुवेर कडायतलाई अपराध अनुसन्धान विभाग र रवीन्द्र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थपन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

पुस २६ मा मन्त्रिपरिषद्ले उनीहरुलाई नायव महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । 

मंगलबार, ०१ माघ २०८१, १५ : २४

प्रतिक्रिया