लोकसभाकी बोल्ड सांसद,तस्विर बन्यो भाइरल

बुधबार, २२ जेठ २०७६, १० : ४४

भारतमा लोकसभा निर्वाचनको नतिजा आउट भएसंगै एक सांसद अहिले निकैनै चर्चित बनेकी छिन् । तीस बर्षिय नायिका मिमि चर्कवर्ति अहिले भारतिय मिडियाको ध्यान तान्न सफल भएकी छिन् एक बोल्ड अनि सुन्दर सांसदको रुपमा ।

तृणमुल कांग्रेस पार्टीबाट पश्चिम बंगालको जादवपुर क्षेत्रबाट निर्वाचित उनलाई १७ औं लोकसभाको ‘सुन्दरी सांसद’ भनेर भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । उनले अभिनय गरेका दुई चलचित्र यसै वर्ष प्रदर्शनमा आउने तयारी छ ।

 

बुधबार, २२ जेठ २०७६, १० : ४४

प्रतिक्रिया