काठमाडौं - गायक गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको गीत ल्याएका छन् ।
डिल्लीराज फुलाराको शब्द तथा भीम बिसी र हरिदत्त फुलाराको संगीत गीतमा छ । भिडियोमा गौरव पहारी, पवित्रा साकी ‘मिस पवि’, देशभक्त खनाल, सृष्टि खड्की, हरिदत्त फुलारा करण शाही, सुरेश शाहीलगायतको अभिनय छ ।
केशव विश्वकर्माको छायाकंन रहेको भिडियोको सम्पादन, निर्देशन नारायण मगरले गरेका हुन् ।
प्रतिक्रिया