गायक पासाङको  गीत 'सोलुखुम्बु डाँडामा' सार्वजनिक (भिडियो)

आइतबार, २० माघ २०८१, ११ : १४

काठमाडौं - गायक पासाङ लामाको नयाँ गीत 'सोलुखुम्बु डाँडामा' सार्वजनिक भएको छ । 

लामालाई गायनमा गायिका सुमिना लो तामाङले साथ दिएकी छन् । धनु ज्ञाङ्मी मगरले संगीत रहेको गीतको भिडियो रत्नकाजी जोशीले निर्देशन गरेका हुन् ।

सोलुखुम्बुकै रमाइलो भूभागमा छायांकन भएको भिडियोमा गायक लामा र सन्ध्या क्षेत्रीको अभिनय छ ।
 

 

आइतबार, २० माघ २०८१, ११ : १४

प्रतिक्रिया