काठमाडौँ – टिकटकबाट चर्चित बनेकी अमिता गुरुङको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘मंसिर’ बोलको गीतको भिडियोमा अमितासँगै गायक सन्तोष लामा, नयाँ डान्स क्रु वाइजर इराको लोभलाग्दो नृत्य छ ।
एकतारेको शब्दरचना रहेको पप जनराको गीतमा सुशान्त गौतमको संगीत र शैलेन्द्रमान प्रधानको संगीत संयोजन छ ।
गायक सन्तोष लामाले निर्देशन गरेको म्युजिक भिडियोमा विकास गुरुङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाँकन र विकास धमालाको ध्वनी सम्पादन छ ।
प्रतिक्रिया