काठमाडौं - गायक तथा संगीतकार विक्रम राईको निधन भएको छ । खोटाङ घर भएका राईको हृदयाघातका कारण शुक्रवार राति निधन भएको हो ।
विक्रम राई नेपाली सांगीतिक क्षेत्रमा प्रतिभावान् कलाकार थिए । पहिलो नेपाल आइडलसमेत रहेका विक्रमका थुप्रै गीत चर्चित छन् । गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल भएका विक्रमको निधनको खबर नेपाली सांगीतिक क्षेत्र स्तब्ध भएको छ ।
प्रतिक्रिया