प्रि ओपन सेसनमा नेप्से ९.९४ अंकले बढ्यो

सोमबार, १९ फागुन २०८१, ११ : ११

काठमाडौं - साताको दोस्रो दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)९.९४ अंकले बढेको छ ।

यससँगै सूचक २९००.२३ विन्दुमा  कायम भएको छ । सोमबार ९५ कम्पनीको ३० हजार ९ सय ४३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय ५० वटा कारोबार भएको हो ।

६२ कम्पनीको मूल्य बढ्दा २५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 


 

सोमबार, १९ फागुन २०८१, ११ : ११

प्रतिक्रिया