काठमाडौं - साताको चौथो दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६१ अंकले बढेको छ ।
यससँगै सूचक २८४८.९१ विन्दुमा कायम भएको छ । मंगलबार २ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको ९ हजार ३ सय ९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो ।
२२ कम्पनीको मूल्य बढ्दा २२ वटाकै भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
प्रतिक्रिया