नेप्सेमा सानिमा माई हाइड्रोपावरको बोनश सेयर सूचीकृत

बुधबार, २१ फागुन २०८१, १६ : १३

काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा माई हाइड्रोपावरको बोनश सेयर सूचीकृत भएको छ  ।

नेप्सेमा कम्पनीको १० प्रतिशत बोनश शेयर वापत ३३ लाख ९८ हजार १७६ दशलमव १० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको उक्त शेयर भोलि बिहीबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
 

बुधबार, २१ फागुन २०८१, १६ : १३

प्रतिक्रिया