१ रुपैयाँ तिरेर चलचित्र 'चिसो मान्छे' हेर्न पाइने

विहीबार, २२ फागुन २०८१, १२ : १३

काठमाडौं - नेपाल टेलिकमको एनटीटीभीमा 'चिसो मान्छे' चलचित्र अब केवल १ रुपैयाँमा हेर्न सकिने भएको छ। टेलिकमले बुधबार एक फेसबुक पोस्टमार्फत जानकारी दिएको छ कि चैत २ गतेदेखि यो सुविधा उपलब्ध हुने भएको हो।

यो चलचित्र हेर्नका लागि प्रयोगकर्ताले टेलिकमको एनटीटीभीको Movie Section मा जानुपर्छ र त्यसपछि "One Day Movie Rs. 1" विकल्पमा क्लिक गर्नु पर्नेछ। त्यसपछि, Buy Option मा क्लिक गरी आफ्नो NT मोबाइल नम्बर प्रविष्टि गर्नुपर्नेछ। यसको पछिल्लो चरणमा, १ रुपैयाँको भुक्तानी मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ।

एकपटक प्रक्रिया पूरा भएपछि, मोबाइल नम्बरमा ओटीपी प्राप्त हुनेछ र उक्त ओटीपी भेरिफाइ गरेपछि, प्रयोगकर्ताले 'चिसो मान्छे' चलचित्र देख्न सक्नेछन्।

May be an image of 1 person, television and text that says 'चैत হ शनिवार Nt Step-1: Click Movie Section मात्र 9 मा फिल्म हेने तरिका शनिबारको दिन परिवारसंग बसेर हर्बुहोस चिसो मान्छे फिल्मको मज्जा लिनुहोस। Step-2: 2: Click on One Day Movie Rs.1 Step-3: Click on Buy Option Step-4: your NT mobile number Nt Step-5: Pay Rs.1 विसोमान्छे विसो 通力 好エイイ Step-6: You will receive OTP in your mobile Step-7: Enter your OTP and confirm Enjoy Your Movie 番 www.ntc.net.np राडटकी रायुंकीष्पा पण्पर f /NepalTelecom.NT बोपात टकििवस /nepaltelecomofficial X| /ndci_nt'

विहीबार, २२ फागुन २०८१, १२ : १३

प्रतिक्रिया