काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाईटेड इदी-मर्दी एण्ड आर.वी हाइड्रोपावरको बोनस सेयर मूल्य समायोजन भएको छ ।
बिहीबार कम्पनीको ४ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो । कम्पनीको सेयर मूल्य समायोजन अघि ७ सय ९ रुपैयाँ रहेको थियो भने समायोजन पछि ६ सय ८१.७३ रहेको छ ।
प्रतिक्रिया