काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा ल्याउन माग गर्दै वीरगन्जमा मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको छ । सो प्रदर्शन पार्टीले शनिवार प्रदर्शन गरेको हो ।
प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया