‘इन्स्टाग्राम क्वीन’ को हट पोज

मंगलबार, २८ जेठ २०७६, १५ : ४३

सामाजिक सञ्जाल इन्स्टाग्राममा अभिनेत्री अदिति बुढाथोकी सक्रिय छिन् । इन्स्टामा उनी दैनिकजसो फोटो सेयर गरिरहेकी हुन्छिन् । 
हालैमात्र उनले एउटा ‘बोल्ड’ फोटो सेयर गरेकी छन् । उनी चलचित्र ‘कृ’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । 
अदिती नेपालभन्दा मुम्बइमा बढी बस्छिन् ।

मंगलबार, २८ जेठ २०७६, १५ : ४३

प्रतिक्रिया