प्रमोद खरेलको स्वरमा ‘मायाको व्यापार २’ सार्वजनिक (भिडियो)

आइतबार, २५ फागुन २०८१, १० : २७

काठमाडौं- गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २’ सार्वजनिक भएको छ ।

गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ । विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गरेका छन् । 

गीतको भिडियोलाई के आई डि मिडियाले बजारमा ल्याएको हो । भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । 

 

आइतबार, २५ फागुन २०८१, १० : २७

प्रतिक्रिया