काठमाडौं - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई निराश बनाएको छ ।
फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको हो । साथै, बैठकले वित्तीय विवरण प्रकाशन गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया