नेप्सेमा सानिमा रिलायन्स लाइफको सेयर मूल्य समायोजन

आइतबार, २५ फागुन २०८१, १६ : ५३

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १.२४८९ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको छ । 

आइतबारको अन्तिम कारोबार मूल्य ४४२.४० रुपैयाँलाई आधार मानेर समायोजनपछि नयाँ मूल्य ४३६.९४ भएको छ । जसलाई आधार मानेर भोली दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
 

आइतबार, २५ फागुन २०८१, १६ : ५३

प्रतिक्रिया