नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनश सेयर सूचीकृत

मंगलबार, २७ फागुन २०८१, १६ : २०

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनश सेयर सूचीकृत भएको छ । 

बैंकको ६ दशलमव ५० प्रतिशत बोनश शेयर बापत ६१ लाख २९ हजार १४५ कित्ता बोनश सेयर सूचीकृत भएको हो । कम्पनीको उक्त शेयर भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

मंगलबार, २७ फागुन २०८१, १६ : २०

प्रतिक्रिया