मातृभूमि लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने

आइतबार, ०३ चैत्र २०८१, १२ : ४३

काठमाडौं - मातृभूमि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०\८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको शनिबार भएको बैठकमा यो निर्णय लिइएको हो। यसले कम्पनीका सेयरधनीलाई यस पटक कुनै पनि लाभांश प्राप्त नहुने बनाएको छ। यो सँगै यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । 
67d66d944763a

आइतबार, ०३ चैत्र २०८१, १२ : ४३

प्रतिक्रिया