नेप्सेमा एलआइसी नेपालको हकप्रद सेयर सूचीकृत

आइतबार, ०३ चैत्र २०८१, १६ : ४४

काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एलआइसी नेपालको हकप्रद सेयर  सूचीकृत भएको छ  ।

नेप्सेमा कम्पनीको ८८.४५१६८ प्रतिशत बराबरको २ लाख ३४ लाख ६८ हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको उक्त सेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

आइतबार, ०३ चैत्र २०८१, १६ : ४४

प्रतिक्रिया