काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको यो शेयर किन्न ७ दिनको समय दिइएको छ । इच्छुकले माछापुच्छ्रे क्यापिटल, सुन्धारामा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ ।
बैंकले यसअघि नै संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ ।
प्रतिक्रिया