काठमाडौं - आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपिओ सूचीकृत भएको छ ।
नेप्सेमा कम्पनीको १ लाख ९५ हजार ७७३ कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको उक्त सेयर चैत १० गतेदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया