काठमाडौं - साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.७० अकंले घटेको छ ।
यससँगै सूचक २६६७ दशमलव ६१ विन्दुमा पुगेको छ । आइतबार ६४ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ५ हजार ६ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया