नेप्सेमा १ लाख ४८ हजार कित्ता बोनस सेयर सूचीकृत

आइतबार, १० चैत्र २०८१, १५ : ३३

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सपोर्ट लघुवित्तको १३.७७५ प्रतिशत बोनस बापतको १ लाख ४८ हजार २४५.०९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
 

आइतबार, १० चैत्र २०८१, १५ : ३३

प्रतिक्रिया