नेप्सेमा सुर्योदय वोमी लघुवित्तको बोनस सेयर सूचीकृत

आइतबार, १० चैत्र २०८१, १५ : ३५

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुर्योदय वोमी लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको ६ प्रतिशत बोनस बापतको ६ लाख २६ हजार १९९.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धित सेयर धनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

आइतबार, १० चैत्र २०८१, १५ : ३५

प्रतिक्रिया