एप्पल सेक्युरिटिजलाई नेप्सेले गर्‍यो ३ दिनका लागि निलम्बन

सोमबार, ११ चैत्र २०८१, १३ : १६

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले एप्पल सेक्युरिटिज (ब्रोकर नं.१०१) लाई निलम्बन गरेको छ ।

उक्त ब्रोकर कम्पनीलाई ३ दिनसम्म कुनै पनि कारोबार गर्न नपाउने गरी निलम्बन गरेको नेप्सेले जनाएको छ । कम्पनीले तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा निलम्बन गरिएको नेप्सेले जनाएको छ । 

nepsh

सोमबार, ११ चैत्र २०८१, १३ : १६

प्रतिक्रिया