अभिनेत्री तथा गायिका सोफी चौधरी अक्सर तस्बिरका कारणले चर्चामा रहने गर्दछिन् । हालै पनि उनले इस्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरका कारण उनको चर्चा चुलिएको छ । सार्वजनिक तस्बिरमा उनी निकै आकर्षक देखिएकी छन् ।
तस्बिर उनले ब्लुकलरको बिकिनी लगाएर खिचाएकको छ । तस्बिर मालदिप्समा खिचिएको हो । उनी होलीडे मनाउन त्यहाँ पुगेकी हुन् ।
तस्बिर मध्य एक उनले भिजेको कपालमा सेल्फी खिचिएको छ । जसमा उनी निकै बोल्ड देखिएकी छन् । फ्यानले उनका सबै तस्बिर मन पराएका छन् । एक फ्यानले उनको तस्बिरमा झकास् भनेर समेत कमेन्ट लेखेका छन् ।
सोफी अक्सर आफ्नो हट तस्बिर इष्टाग्रामबाट सार्वजनिक गर्ने गर्दछिन् । उनी इष्टामा निकै एक्टिभ रहने अभिनेत्री पनि हुन् । यसमा उनको १.६ मिलियन फलोअर्स छन् । जव उनी तस्बिर इस्टाबाट सार्वजनिक गर्दछिन् । तव सोशल मिडियामा भाइरल हुने गर्दछ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।