काठमाडौं - विद्युत् नियमन आयोगले माईखोला हाइड्रोपवार लिमिटेडलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।
कम्पनीले चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता सेयरका दरले हकप्रद निष्कासनको अनुमति मागेको थियो। आयोगले यसमा स्वीकृति दिएको हो।
प्रतिक्रिया