काठमाडौं - साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १२.०८ अंकले बढेको छ ।
यससँगै सूचक २६५२.८७ विन्दुमा आएको छ । मंगलबार ३ लाख ४६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७ कम्पनीको ४ हजार ४ सय सय ३७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८५ वटा कारोबार भएको हो ।
२८ कम्पनीको मूल्य बढ्दा २८ वटाकै भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
प्रतिक्रिया