हिमालयन डिस्टिलरीका सञ्चालक  बस्न्यातको राजीनामा स्वीकृत

मंगलबार, १२ चैत्र २०८१, ११ : ३४

काठमाडौं - हिमालयन डिस्टिलरी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार बस्न्यातको राजीनामा स्वीकृत भएको छ। 

आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्न्यातको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। बस्न्यातले स्वास्थ्य समस्याका कारण गत चैत ८ गते सञ्चालक समितिसमक्ष आफ्नो राजीनामा पेश गरेका थिए।
dsfg

मंगलबार, १२ चैत्र २०८१, ११ : ३४

प्रतिक्रिया