आईपीओ निष्काशन गर्दै सान्भी इनर्जी

मंगलबार, १२ चैत्र २०८१, १३ : २७

काठमाडौं - सान्भी इनर्जी लिमिटेडले ३७ लाख ९० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेसँगै कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले उक्त आईपीओ निष्काशन गर्न लागेको हो । आईपीओको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

आयोजना प्रभावित स्थानीय वासीलाई कम्पनीले पहिले प्राथमिकता दिई शेयर निष्काशन गर्ने जनाएको छ ।

मंगलबार, १२ चैत्र २०८१, १३ : २७

प्रतिक्रिया