कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

मंगलबार, १२ चैत्र २०८१, १५ : ४८

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस बापतको १ लाख २१ हजार ८६७.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
 

मंगलबार, १२ चैत्र २०८१, १५ : ४८

प्रतिक्रिया