काठमाडौं- जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार बैंकिङ कसुरसम्बन्धी जाहेरी परेपछि गौतमलाई आज पक्राउ गरिएको हो ।
उनका अनुसार अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ ।
प्रतिक्रिया