नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचीकृत, कुनको कति ?

बुधबार, १३ चैत्र २०८१, १५ : २९

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुपर माई हाइड्रोपावर,  चिलिमे हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सुपर माई हाइड्रोपावर ७ प्रतिशत बोनस बापतको ३ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस बापतको ७९ लाख ८३ हजार ९९७.२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् दुवै कम्पनीको सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
 

बुधबार, १३ चैत्र २०८१, १५ : २९

प्रतिक्रिया