काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्ग शेर्पा महल भित्र भौतिक निर्माण कार्य गर्ने क्रममा निस्केको हिलो, धुलोले कालोपत्रे सडकमा फोहोर भएपछि काठमाडौं महानगर प्रहरीले जरिवाना गराएको छ ।
काठमाडौं महानगर प्रहरीले सो स्थानबाट निस्केको हिलो, धुलोले कालोपत्रे सडकमा फोहोर भएपछि एक लाख जरिवाना गरिएको हो ।
प्रतिक्रिया