नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचीकृत, कुनको कति ?

विहीबार, १४ चैत्र २०८१, १६ : ३७

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माउन्टेन इनर्जी नेपाल लिमिटेड र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा माउन्टेन इनर्जी नेपाल लिमिटेडको १५ प्रतिशत बोनस बापतको ३३लाख ९४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा महालक्ष्मी विकास बैंक ३ प्रतिशत बोनस बापतको १२ लाख ५१हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यी सूचिकृत शेयर आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

विहीबार, १४ चैत्र २०८१, १६ : ३७

प्रतिक्रिया