पत्रकार महासंघको विरोध कार्यक्रममा आजको अर्थको ऐक्यबद्धता (तस्बिरहरु)

आइतबार, १७ चैत्र २०८१, १५ : ५७

काठमाडौं- फ्रेड्रल न्यूज नेटवर्कद्वारा सञ्चालित आजको अर्थ अनलाईनमा आइतबार हातमा कालो पट्टी बाँधेर काम गरिएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा कार्यक्षेत्रमा नै कालो पट्टी बाँधेर काम गरिएको हो ।  

शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा एभिन्युजका पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा महासंघले कालो पट्टी बाँधेर कार्य सम्पादन गर्ने कार्यक्रम तय गरेको थियो । 

आजको अर्थ र द ईमिग्रेशनले संयुक्त रुपमा विरोध स्वरुप कालोपट्टी बाँधेर महासंघको कार्यक्रमलाई साथ दिएको छ । 

0000000000000000Ajako Artha Photo (13)

Ajako Artha Photo (14)Ajako Artha Photo (9)Ajako Artha Photo (7)Ajako Artha Photo (6)

 

 

 

आइतबार, १७ चैत्र २०८१, १५ : ५७

प्रतिक्रिया