काठमाडौं - नेपाल स्टक एक्सचेन्जको सिईओमा चुडामणि चापागाँईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले चापागाँईलाई नियुक्ती गर्ने निर्णय गरेको हो ।नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो ।
झापा दमकका चापागाईंले लामो समय सानिमा बैंकमा आवद्ध रहेर काम गरेको अनुभव छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजरको रुपमा काम गर्दै आएका थिए ।
प्रतिक्रिया