प्रि ओपन सेसनमा नेप्से सूचक १६.९५ अंकले बढ्यो

बुधबार, २० चैत्र २०८१, ११ : ०७

काठमाडौं - साताको चौथौँ कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १६.९५ अंकले बढेको छ । 

यससँगै सूचक २६९३.१२ विन्दुमा आएको छ । बुधवार ३४ लाख ७५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५८ कम्पनीको ५ हजार ८ सय १५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो । ३३ कम्पनीको मूल्य बढ्दा २३ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 

बुधबार, २० चैत्र २०८१, ११ : ०७

प्रतिक्रिया