नेप्सेमा २५.३१ अंकको वृद्धि, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

बुधबार, २० चैत्र २०८१, १५ : ०९

काठमाडौं - साताको चौथो कारोबार दिन नेप्से २५.३१ अंकले बढेर  २७०१.४८ को विन्दुमा कायम भएको हो ।

यस दिन  नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि आउँदा ११ उपसूचक हरियाली भएको छ । 

यस दिन विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

ghj

Capture.JPG1_

सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी सिइडिबी होल्डिङको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ५५ लाख ५२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ६ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन ङादी ग्रुप पावरको २७ करोड ३२ लाख ४९ हजार रुपैंया, एनआरएन इन्फ्रस्ट्रक्चरको २६ करोड ६६ लाख ६५ हजार रुपैयाँ, हिमालयन पमवर पार्टनरको २४ करोड ४९ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।

Capture
 

 

बुधबार, २० चैत्र २०८१, १५ : ०९

प्रतिक्रिया