आइपीओ निष्कासनको लागि ट्रेड पावरले पायो अनुमति

सोमबार, २५ चैत्र २०८१, १६ : ३८

काठमाडौं - ट्रेड पावरले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

कम्पनीले ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीले प्रति शेयर १०० रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

सोमबार, २५ चैत्र २०८१, १६ : ३८

प्रतिक्रिया