काठमाडौं - साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.२९ अंकले बढेको छ ।
यससँगै सूचक २६७७.५७ विन्दुमा आएको छ । बिहीबार १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २१ हजार २२५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५५ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ ।
प्रतिक्रिया