अहिलेकी व्यस्त मोडल हुन् सृष्टि खड्का । विष्णु माझी र सन्दीप न्यौपानेको स्वरमा रहको गीत ‘लालुमै’पश्चात् झन् उनको चर्चा चुलियो ।
अहिलका अधिकांश लोकगीतको म्युजिक भिडियोको रोजाईमा पर्छिन् उनी ।
हाल उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै ‘हट’ फोटोहरु सेयर गरेकी छन् । पछिल्लो समय उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् ।
प्रतिक्रिया