कुमारी बैंकको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आइतबार, ३१ चैत्र २०८१, १० : २३

काठमाडौं - कुमारी बैंक लिमिटेडले सबैले किन्न पाउने गरी २ लाख १४ हजार १११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
 

आइतबार, ३१ चैत्र २०८१, १० : २३

प्रतिक्रिया