रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

आइतबार, ३१ चैत्र २०८१, ११ : ३१

काठमाडौं - रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०७९\८० को नाफाबाट कुनै पनि किसिमको लाभांश नदिने निर्णय गर्दै सोही वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय समेत गरेको छ।

download

आइतबार, ३१ चैत्र २०८१, ११ : ३१

प्रतिक्रिया