काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १६.४३ अंकले बढेको छ ।
यससँगै सूचक २६७८.५१ अंकमा आएको छ । मंगलबार करिब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ५६ कम्पनीको ५० हजार ७५८ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो ।
प्रतिक्रिया