प्रि सेसनमा १३.२३ अंकले बढ्यो नेप्से सूचक

बुधबार, ०३ बैशाख २०८२, ११ : ०५

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि सेसनमा नेप्से सूचक १३.२३ अंकले बढेको छ । 

यससँगै नेप्से सूचक २७०२.४६ अंकको विन्दुमा आएको छ । बुधबार १ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ५४ कम्पनीको ५५ हजार २३७ कित्ता सेयर कारोबार भएको छ ।

बुधबार, ०३ बैशाख २०८२, ११ : ०५

प्रतिक्रिया