काठमाडौं- साताको चौथो कारोबार दिन बुधबार पाँच कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ।
आज कर्पोरेर्ट डेभलपमेन्ट, बलेफि हाहड्रोपावर, नेपाल माईक्रो लाइफ, राधी विधुत्, केष्ट माईक्रो लाइफको सर्वाधिक कारोबार भएको हो ।
त्यस्तै, नाग्दी पावर, अपर हावाखोला, ग्रिन डेभलपमेन्ट, शिव श्री हाईड्रोपावरको पनि कारोबारमा वृद्धि आएको छ ।
प्रतिक्रिया